|
आ.ब.२०७७/०७८ मा १८ महिने टिएसएलसी अध्ययन गर्ने विद्यार्थीहरूका लागि प्रदान गरिने छात्रवृत्ति कार्यक्रममा पिएमटी आवेदन फाराम भरेका विद्यार्थीहरूको Quintile -2 पिएमटी स्कोर १०१९·१ सम्म पर्ने विद्यार्थीहरूको योग्यताक्रमको आधारमा प्रारम्भिक छनौटको नतिजा प्रकाशित गरिएको छ ।
प्रकाशित नतिजा अनुसार छात्रवृत्तिका लागि प्रारम्भिक छनौटमा परेका र सिटिइभिटी अन्तर्गत सम्बन्धित प्राविधिक विद्यालय/शिक्षालयहरूमा भर्ना भएका बिद्यार्थीहरुले छात्रवृत्ति आवेदन फाराम परियोजनाको वेवसाइटबाट डाउनलोड गरी भरेर आवश्यक कागजात सहित प्रमाणित गराई परियोजनामा मिति २०७७/११/१५ गतेसम्म बुझाउन समेत यसै सूचनाद्वारा सूचित गरिन्छ। पिएमटी
स्कोरको योग्यताक्रमका आधारमा स्वीकृत कोटा (२३००) भित्र छात्रवृत्तिका लागि छनौट गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।
म्याद थपको लागि पुन: प्रकाशित सुचनाा पढ्न यहाँ क्लिक गर्नहोस् ।
विस्तृत जानकारीका लागि यहाँ क्लिक गर्नुहोस
छात्रवृत्ति आवेदन फाराम डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।
TSLC का लागि प्रारम्भिक छनोटमा परेकाहरुको सुचि
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।
Diploma का लागि प्रारम्भिक छनोटमा परेकाहरुको सुचि
डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस ।
|